Wednesday, January 19, 2011

आखिर जीवन के हो त ?

जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।


About Nepal

 

Nepal is located in South Asia and shares territorial borders with India and China.

Monday, January 17, 2011

कुनै पनि फरम्याटको फाइललाई windows Media Player मा कसरी play गराउने ?




धेरैजसोलाई अरु कुनै Media Player हरु भन्दा Windows Media Player नै मन पर्छ । तर कहिलेकाही यही Player ले दिक्क लगाउछ किनकी यसमा कुनै कुनै फरम्याटका भिडियो वा अडियो play भई दिदैन र घरि कुन घरि कुन Codec मागीरहन्छ । हरेक फरम्याटका Codec हरु download गरिरहनु पनि साध्य हुँदैन । ल download नै गरौँ भने पनि ति चाहिएका Codec हरुलाई खोज्नलाई नै धेरै टाईम लाग्छ र download गर्दा गर्दै टाईम Waste हुन्छ ।.

Windows XP मा Desktop Blank भयो भने फर्काउने तरिका

कुनै specific software अथवा virus का कारण कम्प्युटरको desktop blank भई दिन सक्छ । यस्तोमा desktop मा कुनै पनि desktop icon देखिदैन, न start बटन देखिन्छ र न Taskbar... मात्र mouse pointer देखिन्छ र त्यसमा पनि न right click हुन्छ न अरु केही गर्न मिल्छ |