प्रिय मित्रहरु,
नमस्कार ! सर्वप्रथम त तपाईंहरुबाट केही सहयोग र मेरो लगनले आर सन्सार मार्फत केही, नयाँ सन्देश अरुलाई दिन सकिन्छ कि भन्ने अभिलाषा राखेको छु ! तपाईंहरुको लेख, सन्देश, समाचार र जानकारीहरु सबै सामु पुर्याउन सदा तत्पर छु , आर संसार ……!तपाईंहरुको सहयात्री हो, आर संसार ……! मलाई लाग्छ यस आर संसारलाइ मनन् गरेर मित्रहरुले सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको छु ! यसमा समावेश गरेका कति बिषय वस्तुहरु उपयुक्त नहोलान !यसमा मलाई तपाईंहरुको सल्लाह अनी सुझाबको आवस्यक्ता छ , के कस्तो सामाग्री राखे अझै राम्रो हुने थियो वा के गर्दा यसलाई अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ? मलाई विश्वाश छ तपाईंहरुले अवस्य पनि मलाई सुझाब दिनु हुनेछ ।

आर संसार .............................................