Sunday, February 13, 2011

To fix lost password in Windows XP

 

कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।

एउटा key को भरमा सबै active विन्डोहरुलाई hide गर्नुहोस्

 

Magic Boss Key एउटा यस्तो application हो जसले तपाईंले छान्नु भएको hot key को प्रयोग सँगै आफुले हेरीरहेको सबै window प्रोग्रामहरु immediately Hide गरिदिन्छ

Friday, February 11, 2011

ईश्वर अमात्यका केही मन छुने गीतहरु

 

ईश्वर अमात्यका केही मन छुने गीतहरु सुन्नुहोस् अथवा डाउनलोड गर्नुहोस् , गीत सुन्न play बटन press गर्नुहोस् र डाउनलोड गर्न "डाउनलोड गर्नुहोस्" लेखिएको ठाउमा Right Click गरेर Save Target As गर्नुहोस् ।

Pop Singer Anil Singh's Songs collection

Bhana Bhana (भन भन)
Bhool Garechha Daiba Le Pani (भुल गरेछ दैबले पनि)
Chayera Pani Timilai(चाहेर पनि तिमीलाई)
Chhaina Pahile Jhai Aba (छैन पहिले झै अब)
Chiso Hawa Le Malai Chhoye Jhai (चिसो हावाले मलाई छोए झै)
Chori Bho (चोरी भो)
Dream Girl (ड्रिम गर्ल)
Dubna Deu Malai (डुब्न देउ मलाई)
Engine Gadima (ईन्जिन गाडीमा)Ghini Ghini Ghini Ghingtang (घिनी घिनी घिनी घिन्टाङग)
I Love You (आई लभ यू)
Jaba Ma Baschhu Ekantama (जब म बस्छु एकान्तमा)Kaha Bhetu Kahile Bhetu (कहाँ भेटु कहिले भेटु)
Koru Ma ke Kahaja Ma (कोरु म के कागजमा)
Kurnu Kurau Mayako Yahi Rit HO (कुर्नु कुराउ मायाको यही रित हो)
Maile Jani Sake (मैले जानी सके)Maya Ko Pahilo Saugat Sworup (मायाको पहिलो सौगात स्वरुप)
Prem Patra (प्रेम पत्र)
Premika (प्रेमिका)Sakchhau Bhane Bish Deu (सक्छौ भने बिष देउ)
Sakina Aashu Sangai Bagauna (सकिन आशु सँगै बगाउन)
Simsime Panima (सिमसिमे पानीमा)Sunsan Raatma Juneli Saathma (सुनसान रातमा जुनेली साथमा)
Timilai Samjhida (तिमिलाई सम्झिदा)
Timro Lagi Ladnu Pare (तिम्रो लागि लड्नु परे)
Will You Marry Me (विल यू म्यारी मि)

Thursday, February 10, 2011

म कसको मान्छे ?

उनीहरु हुत्तिएर मेरो अगाडि आइपुगे र मलाई ‘म कसको मान्छे हुँ’ भनेर सोधे ।

Tuesday, February 8, 2011

यम बरालका केही गीतहरु DOWNLOAD गर्नुहोस


आँखा भरी न आउ है
आशैको भुमरिले
बादलुको घुम्टोले
बिर्सिएर आँफैलाई
दिल माया
गहिरोको घरमा नै
हाँसी हाँसी बिताइ हाल्छु नि
हास्नलाई त
कस्तो होला
कोल्टे फेरी फेरी रात बित्यो
कुन साईतको छेउ
मलाई काँडा बिझ्दा
मन भयो हरर
मन रहे पो माया प्रिती
माथि तारे भिर
मायाको
निष्ठुरीले छाड्डैमा
पहिलो पहिलो
सुनको हो कि चाँडिको हो माया
सुन्दर रहेछ संसार
सुनसार रातमा
तिमी सँग
तिम्रो सम्झनाले
उड्डै छौ कि बस्यौ कतै

तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ

 

यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख्नु भएको कम्प्युटरले पढ्नेछ । मैले यो सानो script कुनै साईटमा भेट्टाएको हो र निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ । तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् । यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी छ ।

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

 

तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।

Windows Media Player को Shortcut Keys


कुनै पनि software चलाऊनु पर्दा यदि त्यसको Shortcut Keys थाहा पाइयो भने उक्त software चलाऊन सजिलो र छिटो हुने कुरा त सबै लाई थाहा छदै नै छ । यस्तै Windows Media Player को पनि Shortcut Keys प्रयोग गरेर तपाईंले आफ्नो समयको बचतको साथसाथै सजिलो सँग यसको Fucntion चलाऊन सक्नु हुन्छ र माउसको प्रयोग गरेर यसको select मेनु खोलेर Fucntion खोज्ने झन्झट बाट पनि मुक्त हुन सक्नु हुनेछ ।

आफ्नो Favorite Programs को Keyboard Shortcuts बनाउनुहोस्

 
के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । keyboard shortcut कि ले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो favorite program हरुको shortcut कि बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ ।

फ्री भिडियो कन्भर्टर ( Any Video Converter )


Any Video Converter एउटा एकदमै usefull भिडियो कन्भर्टर सफ्टवयर हो जुन फ्री version मा उपलब्ध छ र यो कन्भर्टरको मद्घतले हामी भिडियो हरुलाई आफुले चाहेको फरम्याटमा कन्भर्टर गर्न सक्छौ त्यो पनि एकदम छिटो र राम्रो भिडियो quality मा । यसमा Input गर्न सक्ने format हरु जस्तै : avi, asf, mov, rm, rmvb, flv, mkv, mpg, mp4, 3gp, m4v, vob, YouTube videos आदि र यसबाट निकाल्न सकिने Output format हरुमा : avi, mp4, wmv, flv, MPEG-1 and MPEG-2, mpg (PAL or NTSC), mp3, wma, ogg, aac आदि ।

भिडियो हेर्नु भयो ? त्यसलाई आफ्नो कम्प्युटरमा कपि गर्नुहोस्

youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को

रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

 

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

Friday, February 4, 2011

कम्प्युटरमा भाईरस द्वारा बन्द भएका windows का सुबिधाहरु Recover गर्नुहोस्

कहिलेकाही भाईरस, स्पाईवयर या अरु कुनै कारणबस तपाईंको कम्प्युटरमा Windows का सुबिधाहरुमा गड्बडी भएको हुन सक्छ । तपाईंले पनि कुनै न कुनै बेला यस्तो समस्या भोग्नु नै भएको होला । windows का सुबिधा भन्नाले Control Panel, Folder option, Task Manager, Regedit, CMD, Taskbar आदि । यस्ता option हरु नचलेर दिक्क मानीरहनु भएको छ भने तल उल्लेखित फ्री Tool ले एक क्लिकको भरमा यि सबै समस्या समाधान गर्न सक्नु हुनेछ । यो Tool कम्प्युटरमा install गरीराख्नु पर्दैन किनकी यो पोर्टेबलको रुपमा छ ।
Tool डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

Thursday, February 3, 2011

परिचय, पाथीभरा धाममा कसरी जाने ?



परिचय
विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई "मुक्‍तुवुङ" भनेर चिन्दछन् । लिम्बूभाषामा "मुक्‍तु" को अर्थ शक्ति वा बल, "वुङ" को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन् ।
पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरुः
कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
काङबाचेन ७९०३ मि.
कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

Tuesday, February 1, 2011

आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्

आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,

१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।