Monday, February 8, 2016

चाइनातिर जाम

कतार, फेबुअरी ८, २०१६: भारतले अघोसित नाकाबन्दी गरिरहेकोबेला, बैदेसिक रोजगारको सिल्सिलामा कतार पुगेका गायक युबराज छन्त्याले "चाइनातिर जाम" बोलको गीत गाएर छोटो समयमा निक्कै चर्चा कमाएका छन । पछिल्लो समयका चर्चित लोकगायक युबराज छन्त्यालले कतारमा रहेका नेपालीहरुको मन पनि  जितेका छन । 

चाइनातिर जाम बोलको गीत यहाँ प्रस्तुत गरिएको छ :