Tuesday, February 8, 2011

आफ्नो Favorite Programs को Keyboard Shortcuts बनाउनुहोस्

 
के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । keyboard shortcut कि ले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो favorite program हरुको shortcut कि बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ ।


जस्तै: तपाईंलाई Microsoft Office Word को Keyboard Shortcut बनाउनु पर्‍यो भने

१) सर्बप्रथम Microsoft Office Word को location सम्म जानुहोस् ।
२) Microsoft Office Word मा right click गर्नुहोस् र properties मा जानुहोस् ।
३) त्यहा Shortcut Tab मा गएर Shortcut Key बक्समा क्लिक गर्नुहोस् ।


४) अब आफ्नो किबोर्डमा कुनै कि press गर्नुहोस् जस्तै A
५) अन्तिममा Apply र ok गर्नुहोस् ।

६) अब तपाईंले आफ्नो keyboard मा Ctrl+Alt+A press गर्नु भयो भने Microsoft Office Word प्रोग्राम खुल्नेछ ।
७) यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै keyboard shortcut बनाउन सक्नु हुन्छ ।

No comments:

Post a Comment