पहिला पनि यो सफ्टवेर मैले प्रस्तुत गरेको थिए त्यस लाई सम्सोधन गर्दै नयाँ सस्करण यू १००६ तपाईंहरु सामु ल्याएको छु सरल डाउन्लोड, यस् सफ्टवेरले खाडी मुलुकमा रहनु भएको मित्रहरु लाई उपयोगी हुन्छ, भन्ने आशा लिएको छु । के तपाईंले खोल्न खोज्नु भएको वेब पेज ब्लग त गरिएको छैन? यदि छ भने यो software तपाईंको लागि उपयोगी हुने छ ! यस लाई उपयोग गर्नको लागि याहा क्लिक गर्नु होस Free Download Click here यदि तपाईले software डाउनलोड गरि सक्नु भयो भने,यो software लाई तपाईले सर्वप्रथम बाट कपि गर्नुस Desktop मा अनि यसलाई क्लिक गर्नु होस ! अब तपाईको Screen मा एउटा वेब पेज खुल्छ, त्यसमा तपाईले चाहेको वेब् साइड टाईप गर्नु होस !
Saturday, April 9, 2011
Friday, April 8, 2011
Thursday, April 7, 2011
२०६८ सालको सुभकामना


Music Playlist at MixPod.com
समयको निरन्तरता सँगै मैले ब्लगको सुरुवात गरेको पनि १९ महिना नाघी सकेछ । मैले ब्लग शुरु गर्दा देखी अहिले सम्म ब्लग संसारमा धेरै नयाँ नयाँ अनी परिपक्व ब्लगहरुको आगमन भईसकेको छ । हुन त मैले ब्लग शुरु गर्दा मलाई यो ब्लग बनाउने बारे केही जानकारी थिएन एक दिन hi5 बाट एक जना साथी म chat गरि रहनु भएको थियो त्यो साथी मेरो नया साथी हुनुहुन्थियो उहाले आफ्नो ब्लग मालाइ हेर्नको लागि अनुरोद गर्नु भयो उहाको ब्लग मैले हेरे सारै राम्रो लाग्यो र मैले सोदे यो ब्लोग आफैले बनाउनु भएको हो? उहाले भन्नु भयो हो त तर सुमित् जी किन सोद्नु भएको ? तेही दिन देखि मैले ब्लगको शुरुवात गरे तर आजको दिनमा मेरो ब्लगलाई मन पराउनेहरुको सँख्यामा बृदि सँगसँगै नियमित Follow गर्नेहरुको सँख्या पनि धेरै पाई सकेको छु । आउदो दिनहरुमा अझै तपाईंहरुको साथको अपेक्षा गर्दै नयाँ बर्ष २०६८ सालको सुखद उपलक्षमा सम्पूर्ण ब्लग visitor हरुमा आफ्नो भित्री मन देखी सु स्वास्थ्य , सुख सम्रिद्दीका साथ साथै उत्तरोत्तर प्रगतीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
सुमित श्रेष्ठ (बाबु)
Wednesday, April 6, 2011
आखिर यो माया के हो?
हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।
Subscribe to:
Comments (Atom)