Thursday, April 7, 2011

२०६८ सालको सुभकामना


MusicPlaylist
Music Playlist at MixPod.com

समयको निरन्तरता सँगै मैले ब्लगको सुरुवात गरेको पनि १९ महिना  नाघी सकेछ । मैले ब्लग शुरु गर्दा देखी अहिले सम्म ब्लग संसारमा धेरै नयाँ नयाँ अनी परिपक्व ब्लगहरुको आगमन भईसकेको छ । हुन त मैले ब्लग शुरु गर्दा मलाई यो ब्लग बनाउने बारे केही जानकारी थिएन एक दिन hi5 बाट एक जना साथी म chat गरि रहनु भएको थियो त्यो साथी मेरो नया साथी हुनुहुन्थियो  उहाले आफ्नो ब्लग मालाइ हेर्नको लागि अनुरोद गर्नु भयो उहाको ब्लग मैले हेरे सारै राम्रो लाग्यो र मैले सोदे यो ब्लोग आफैले बनाउनु भएको हो?  उहाले भन्नु भयो हो त तर सुमित् जी किन सोद्नु भएको ? तेही दिन देखि मैले ब्लगको शुरुवात गरे तर आजको दिनमा मेरो ब्लगलाई मन पराउनेहरुको सँख्यामा बृदि सँगसँगै नियमित Follow गर्नेहरुको सँख्या पनि धेरै पाई सकेको छु ।  आउदो दिनहरुमा अझै तपाईंहरुको साथको अपेक्षा गर्दै नयाँ बर्ष २०६८  सालको सुखद उपलक्षमा सम्पूर्ण ब्लग visitor हरुमा आफ्नो भित्री मन देखी सु स्वास्थ्य , सुख सम्रिद्दीका साथ साथै उत्तरोत्तर प्रगतीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

सुमित श्रेष्ठ (बाबु)

1 comment: