Wednesday, March 30, 2011

.........................................

Sumith Shrestha
Hi dear
..................
........................
..................................
........................
.................

I love you ………….. I really love. Its been a month I've met you. I have started missing you a lot. I called you yesterday but your friend picked up the phone and said you are busy. I felt sorry to disturb you. There are so
 many things I want to share with you so I am writing you this letter. I wanted
 to talk to you and make things clear.

Last time when we met almost a month ago……. Do u remember………….? I came to your office there was none. We spent the whole day together. You might have noticed how happy I was………? I was happy just because I was with you with the person I love the most entire in this universe. You held my hands and embareased me. I could feel the strength of your strong arms around me. I thought the time would stop over there. I just loved and enjoyed that moment. I wanted your strong arms to protect me forever.

Dear can we have the same time together again? I miss you…… i miss you a lot. after I returned home I regretted why I didn’t let you kiss me? I would have let everything happen, but something stopped me ……. I couldn’t set myself free. Are you angry about that………..? but that day and that moment was the most amazing moments of my life.

continue.......................................

 

Hi dear,
Its been nearly a month I had written you a letter. But I haven’t get any reply from you. Have u got the letter? I was still waiting for your reply holding my breath.

राष्टिय गान (National Anthem)


सयैँ थुङग् फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची माहाकाली ।

प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल ।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

[ (I am extremly sorry for slight mistake in typing at places)

मेरो तिमी

 

केही समयको gap त्यसपछिको यो post. लेख्नन सुरुवात गरे तर के लेख्ने तय गरेको छैन. लेख्दै जादा गरहु भएको यो मनको भावना कलमले पोखी दिनेछ भन्ने भरोसा छ. तिमीसंगको यो सम्बन्ध गजबको छ. जीवनमा खुसि हुदा मन रमाउदा तिम्रो याद नआउने रैछ तर जबजब दुख हुन्छ तिम्रो याद आउछ. सुखमा साथ दिने त सबै हुदा रैछन दुखमा ???? खै ??? कोइ कतै छैन जस्तो पनि लाग्दैन.

समय ...............

 

समय हो येस्को महतों बुझ्नुपर्छ. बितेको समय फर्केर आउने छैन, थाहा छ तर कता कता बिगतमै रमाउन मन लाग्छ. संसारिक कुरा छोड्नु रा आध्यामिकता अगाल्नु ....... के त्यहा शान्ति छ र??? चल्बलाई रहने चुलबुले मनको लागि एउटा आड लिने ठाउँ खोजे थे लाग्थियो तिमीले मेओ मनलाई शान्त पर्ने छौ तिमीमा पुगेर आडीने छु. मेरो आध्यात्मिको आन्तिम स्थल तेही हुने थियो. तर समय परिबंतन भयो तिमि बरिबर्तन भएउ म परिबर्तन भए. तिमीलाई पाउदा पाउदै पनि फेरी आज यो मन भाग्न खोज्दै छ तिमीबाट मन भन्छ तिमी मेरो गान्तब्य होइनौ रे. मेरो मनले जे खोजेको थियो त्यो तिमीमा छैन रे. Dynamic छ यो मन यसले तिमीमा जे खोजेको थियो त्यो छैन रे. तेशाई कारण होला सायद मानिसहरु ढुंगालाई पुजा गर्छन. जसप्रति कुनै अपेक्षा हुन्न. जो आफै त हिड्न सक्दैन त्यसप्रति के को आशा के को अपेक्षा. मन नपर्दा भनेको नपुग्दा गाली गर्दा पनि हुने रिसाउने डर छैन. खुसि हुदा मन परको चीज चडाइ दियो तेसैमा खुसि भै दिने. जसरि हेर्दा नि हुने जसरि बुझ्ननि सकिने. जस्तो कल्पना गर्यो तेस्तै हुने. जस्तो सोच्यो तेस्दै देखिने अपरम्पार ........ केही गर्न नसक्ने कठोर मुर्ति ठानी नास्तिक बन्न पनि मिल्ने. भक्ति गरेर आराधना गर्दा नि हुने.

Life....

 

When a person is very hungry and is looking for food…. And someone provides him the food the person will not look for either the person who is giving him the food is a god or devil. What he looks for is the food. The person who gives him the food becomes his ultimate god.Because food is the basic need unless its not fulfilled one cant think of betterment in life.
We humans look for the ways to avoid distressful situation and we always are working to ease our lives either it be the studies or the job… so there is no such situation or things are which is ultimately right or wrong … all things are relative and subjective…….

Thursday, March 24, 2011

Microsoft Office Word 2007 मा नेपाली Font मिलाउने तरिका

 

तपाईंले Microsoft Office Word 2007 चलाईराख् नु भएको छ भने त्यसमा नेपाली फन्ट टाईप गर्दा अबस्य पनि केही समस्यामा पर्नु भएको होला । हुन त Microsoft Office Word 2007 मा मात्र हैन पहिलेको version हरुमा पनि Default Setting मा यो समस्या देखिएकै हुन । Default Setting मा हुँदा मुलत: नेपाली टाईप गर्दा देखिने समस्या भनेको "कुमार" टाईप गर्दा "कु" को "ु" टाईप नहुनु नै हो र धेरै जसोलाई यो समस्या कसरी fix गर्ने भन्ने बारे थाहा नहुन सक्छ । त्यसैले यो समस्या लाई Microsoft Office Word 2007 मा कसरी fix गर्ने भन्ने बारे चर्चा गर्न लागेको छु ।
१) Microsoft Office Word 2007 खोल्नुहोस् र Word Options मा जानुहोस् ।

Wednesday, March 23, 2011

याहू मेसेन्जरमा Status चेक गर्ने कि ?

 

के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

आफ्नो आवाज Record गरेर Share गर्नुहोस्

 

आफ्नो साथीभाई वा आफन्तहरुलाई सम्पर्क गर्दा ईमेल वा SMS पठाउदा पठाउदा दिक्क मानीरहनु भएको छ र कुनै नयाँ तरिका बारे सोचीरहनु भएको छ भने "Vocaroo" नामक साईट उपयोगी साबित हुन सक्छ ।

डिलिट भई सकेको फाइल Recover गर्ने तरिका

 

तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।
( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )

फ्री मा international फोन कल गर्ने हो ?

 

संसारभरी छरिएर रहेका तपाईंहरुका साथीहरु वा आफन्तहरुलाई बिना पैसा फ्रीमा फोन कल गर्न चाहनु हुन्छ ? तपाईंहरुको उत्तर अबस्य पनि चाहन्छु नै भन्ने हुनु पर्छ , त्यसो हो भने एउटा यस्तो साईटको बारे चर्चा गर्न गईरहेको छु जुन साईटमा तपाईंले एकपटक आफ्नो केही इन्फर्मेसन दिएर signup गर्नु पर्ने र एउटा voip सफ्टवयर डाउनलोड गर्नु पर्ने हुन्छ ।
यो साईटमा signup गर्न यहाँ क्लिक गर्नुहोला

Software Download गर्न यहाँ क्लिक गर्नुहोला

यसबाट कुन कुन country हरुमा कती कती minute फ्रीमा कल गर्न मिल्छ भन्ने हेर्न
यहाँ क्लिक गर्नुहोला

Duplicate File Finder ( Confusion हटाउनुहोस् र Disc स्पेस बढाउनुहोस् )

 



तपाईंलाई केही idea छ ? तपाईंको कम्प्युटरमा कती जती फाइलहरु Duplicate होला ? कती फाइलहरु तपाईंले नजानिकन अथवा बिर्सिएर २/३ ठाउमा save गर्नु भएको होला । परिणाम तपाईंको कम्प्युटरको धेरै space यस्तै unnecessary Duplicate फाइलहरुले खाइराखेको हुन्छ । कतीजती फाइल होला अनुमान लगाउनुहोस् त ? ...megabytes अथवा gigabytes सम्म पनि हुन सक्छन । अब तपाईंले कसरी पत्ता लगाउने कि कुन कुन फाइल कहाँ कहाँ Duplicate भएर बसेका छन भनेर ? हामीले एक एक फोल्डर केलाएर हेर्नु सम्भब नै छैन र यदि केलाउन नै बसियो भने पनि दिनभरी लाग्न सक्छ ।
यस्तै समस्या समाधानको लागि Auslogics Duplicate File Finder साहायक सिद्द हुन सक्छ । यो पावरफुल र फ्री utility तपाईंको यो समस्या १००% समाधान त गर्छ नै , यस्को मद्घतले तपाईं आफ्नो कम्प्युटरको फ्री space ५०% सम्म increase गर्न सफल हुनु हुनेछ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

Tuesday, March 1, 2011

Khotang District

Khotang District, a part of Sagarmatha Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Diktel as its district headquarters, covers an area of 1,591 km² and has a population (2001) of 231,385. Khotang is part of the area traditionally called Majh Kirat/Kirant (middle Kirat), home to indigenous ethnic Kirat Rai people. Apart from Rais, other ethnic groups and hill castes live in Khotang.

Towns and villages (VDC's)

Ainselu Kharka, Arkhale, Badahare, Badka Dipali, Bahunidanda, Bakachol, Baksila, Bamrang, Barahapokhari, Baspani, Batase, Bijaya Kharka, Buipa, Chhitapokhari, Chhorambu, Chipring, Chisapani, Chyandada, Chyasmitar, Damarkhu Shivalaya, Dandagaun, Devisthan, Dharapani, Dhitung, Dikuwa, Diplung, Dipsung, Dorpachiuridada, Dumekoldada, Dumre Dharapani, Durchhim, Faktang, Ghitung, Hauchour, Indrayani Pokhari, Jalapa, Jyamire, Kahalle, Kaule, Kharmi, Kharpa, Khartamchha, Khidima, Khotang Bazar, Kuvinde, Lafyang, Lamidanda, Lichki Ramche, Linkuwa Pokhari, Magpa, Mahadevasthan, Mangaltar, Mattim Birta, Mauwabote, Nerpa, Nirmalidada, Nunthala, Patheka, Pauwasera, Phedi, R. Maheswori, Rajapani, Rakha Bangdel, Rakha Dipsung, Ratancha Majhagau, Ribdung Jaleswori, Ribdung Maheswori, Salle, Santeswor Chhitapokhari, Sapteswor, Saunechaur, Sawakatahare, Simpani, Sungdel, Suntale, Tempa, Woplukha, Wopung, Yamkhya