Wednesday, March 30, 2011

समय ...............

 

समय हो येस्को महतों बुझ्नुपर्छ. बितेको समय फर्केर आउने छैन, थाहा छ तर कता कता बिगतमै रमाउन मन लाग्छ. संसारिक कुरा छोड्नु रा आध्यामिकता अगाल्नु ....... के त्यहा शान्ति छ र??? चल्बलाई रहने चुलबुले मनको लागि एउटा आड लिने ठाउँ खोजे थे लाग्थियो तिमीले मेओ मनलाई शान्त पर्ने छौ तिमीमा पुगेर आडीने छु. मेरो आध्यात्मिको आन्तिम स्थल तेही हुने थियो. तर समय परिबंतन भयो तिमि बरिबर्तन भएउ म परिबर्तन भए. तिमीलाई पाउदा पाउदै पनि फेरी आज यो मन भाग्न खोज्दै छ तिमीबाट मन भन्छ तिमी मेरो गान्तब्य होइनौ रे. मेरो मनले जे खोजेको थियो त्यो तिमीमा छैन रे. Dynamic छ यो मन यसले तिमीमा जे खोजेको थियो त्यो छैन रे. तेशाई कारण होला सायद मानिसहरु ढुंगालाई पुजा गर्छन. जसप्रति कुनै अपेक्षा हुन्न. जो आफै त हिड्न सक्दैन त्यसप्रति के को आशा के को अपेक्षा. मन नपर्दा भनेको नपुग्दा गाली गर्दा पनि हुने रिसाउने डर छैन. खुसि हुदा मन परको चीज चडाइ दियो तेसैमा खुसि भै दिने. जसरि हेर्दा नि हुने जसरि बुझ्ननि सकिने. जस्तो कल्पना गर्यो तेस्तै हुने. जस्तो सोच्यो तेस्दै देखिने अपरम्पार ........ केही गर्न नसक्ने कठोर मुर्ति ठानी नास्तिक बन्न पनि मिल्ने. भक्ति गरेर आराधना गर्दा नि हुने.


मैले तिमी लाई त्यही भगवान बनायको थिए पुजा गरेको थिए तर तिमी त निर्जीव ढुंगाको मुर्ति होइनौ जे भन्दा नि हुने जे गर्दा पनि हुने मनपरेको बेला माया गर्न मिल्ने... मन नपरेको बेला रिसौन मिल्ने. तिमी पनि त आखिर एउटा मान्छे नै हौनी हगी? तिम्रो पनि त रहर होलान इक्षा होलान ............ खै मैले बुझ्ने कोशिश नै गरिन किनकि तिमी मेरो लागि भगवान बनेका थियौ. मेरो चंचल मनलाई स्थिर परेर मलाई मलाई शान्तितिर डोराउने भगवान.

गल्ति त्यही भयो. मैले जति भक्ति गरे त्यती भगवानको गरेको भए ठुलो हुने थिए तर एउटा मान्छे को भक्ति गरे पागल ठहरिए आज म बुझ्दै छु. कुनैपनि कुरालाई तेस्को अपेक्षा भन्दा माथिल्लो तहको ठान्दा के हुने रैछ. हे भगवान मबाट केही गल्ति भएको भए माफ गर................................

No comments:

Post a Comment