तपाईंले Microsoft Office Word 2007 चलाईराख् नु भएको छ भने त्यसमा नेपाली फन्ट टाईप गर्दा अबस्य पनि केही समस्यामा पर्नु भएको होला । हुन त Microsoft Office Word 2007 मा मात्र हैन पहिलेको version हरुमा पनि Default Setting मा यो समस्या देखिएकै हुन । Default Setting मा हुँदा मुलत: नेपाली टाईप गर्दा देखिने समस्या भनेको "कुमार" टाईप गर्दा "कु" को "ु" टाईप नहुनु नै हो र धेरै जसोलाई यो समस्या कसरी fix गर्ने भन्ने बारे थाहा नहुन सक्छ । त्यसैले यो समस्या लाई Microsoft Office Word 2007 मा कसरी fix गर्ने भन्ने बारे चर्चा गर्न लागेको छु ।
१) Microsoft Office Word 2007 खोल्नुहोस् र Word Options मा जानुहोस् ।

२) त्यहा बाँया तिर Proofing मा क्लिक गर्नुहोस् ।
३) अब दाँया तिर AutoCorrect options Tab मा क्लिक गर्नुहोस् ।

४) "AutoFormat" Tab मा जानुहोस् र Replace को option हरुमध्य "Straight Quotes" with "smart Quotes" को check box मा check हटाइदिनुहोस् ।

५) फेरी "AutoFormat As You Type" Tab मा जानुहोस् र Replace as you type को "Straight quotes" with "smart quotes" को check box मा check हटाइदिनुहोस् ।

६) ओके ओके गर्नुहोस् ।
अब तपाईंको Microsoft Office Word 2007 मा नेपाली फन्ट टाईप गर्दा देखिने यो सम्स्या हट्यो ।

नेपाली देवनागरीमा टाईप गर्दा आर्को पनि समस्या आउछ । त्यो हो औकार टाईप गर्न नमिल्नु । त्यो कसरी टाईप गर्ने कृपया उत्तर दिनु होला । यो समस्याले धेरै धुका दियो ।
ReplyDelete'पर्यो'टाईप गर्द पनि 'पर्यो' भैदिन्छ । एस्लाई कसरी मिलाउन सकिन्छ । धेरै सम्स्या भएको छ सहयोग गरिदिनु होला ।
ReplyDelete