Wednesday, March 30, 2011

राष्टिय गान (National Anthem)


सयैँ थुङग् फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची माहाकाली ।

प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल ।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

[ (I am extremly sorry for slight mistake in typing at places)

No comments:

Post a Comment